तस्करी प्रकरण चलाउनेहरु आफैँले सुन तस्करीमा संलग्न : केपी शर्मा ओली
६ असोज २०८०, शनिवार
काठमाडौं । अवैध सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । कैलालीको धनगढी नगरपालिका–३ बाट ५४९.२०० ग्राम सुनसहित दुई भारतीय नागरिक आइतबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरीका ४४ वर्षका दीपक गुप्ता र सोही ठाउँका ३४ वर्षका सुमित बर्मा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भारतीय नम्बरप्लेटको गाडी शंका लागेर जाँच गर्दा उक्त परिमाणको सुन बरामद भएको हो ।