फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । महिला यू–१९ एसिया कपको ‘सुपर–४’मा नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।
वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा ५४ रन बनाएको हो ।
नेपालका लागि सावित्री धामीले ११, कप्तान पूजा महतोले ९, एलिसाकुमारी यादवले ८ र ओपनर सना प्रविनले ४ रन जोडे । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
नेपालका तीन खेलाडी रनआउट भएका छन् । जसमा सना, सावित्री र सोनी पाख्रिन छन् ।
आजको खेलमा नेपालले जित हासिल गर्न सके अङ्कतालिकामा दोस्रो हुँदै फाइनलको यात्रा तय गर्नेछ ।