एनपीएलको उद्घाटन खेल : जनकपुरले पहिले बलिङ गर्ने

एनपीएलको उद्घाटन खेल : जनकपुरले पहिले बलिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरका कप्तान अनिल साहले टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन् ।

एनपीएल क्रिकेट हेर्न बिहान देखि नै दर्शक कीर्तिपुरमा ओर्लिएका थिए । कीर्तिपुर मैदानको खुल्ला प्यारापिट सबै भरिएको छ ।

खबरपाटी
खबरपाटी