फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । नेसन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको जर्मनी हंगेरीसँग बराबरीमा रोकिएको छ ।
जर्मनी र हंगेरीले बुधवार बिहान १-१ को बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा हंगेरीका लागि डोमिनिक स्जोबोज्लाईले गोल गर्दा जर्मनीका लागि फेलिक्स नमेचाले गोल गरे ।
यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको जर्मनीका लागि ७६औं मिनेटमा नमेचाको गोलसँगै सुरुवाती अग्रता लिएको थियो । इन्ज्युरी समयमा डोमिनिकले हंगेरीका लागि बराबरी गोल गरे ।
लिग ए समूह ३ को अर्को खेलमा नेदरल्यान्ड्स र बोसनिया हर्जगोभिनाले पनि १-१ को बराबरी खेलेका छन्।
जितसँगै जर्मनीले लिग ए समूह ३ मा ६ खेलबाट १४ अंक जोडेको छ । नेदरल्याण्ड्सको ९, हंगेरीको ६ अंक छ। बोसिना हर्जगोभिनाले २ अंक मात्र जोड्न सक्यो।