आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार (आज) बिहान उनलाई भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
प्रसाईंले सोमबार (हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विभिन्न आरोप लगाएका थिए ।