आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । कीर्तिपुर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी जसपा नेपालले दुई जना तेस्रो लिङ्गीलाई उम्मेदवार बनाएको छ ।
जसपाले पिछडिएका समुदाय, सीमान्तकृत समुदाय र यौनिक तथा लैङ्गिक समुदायलाई अगाडि ल्याउनका लागि दुवै जना तेस्रो लिङ्गीलााई उम्मेदवार बनाएको जनाएको छ ।
जसमा मेयरमा हनी महर्जन र वडा नम्बर ४ मा वडाध्यक्षमा मनी महर्जनले उम्मेदवारी दिएका हुन् ।
अगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।