आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल गएराति अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गरेका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० को वार्षिक बैठकमा भाग लिन पौडेल त्यसतर्फ प्रस्थान गरेका हुन् ।
डिसी र न्यूयोर्कमा रहँदा उनले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने र उनी कार्तिक दोस्रो साता स्वेदश फर्कने सचिवालयले जनाएको छ ।