आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
पोखरा- सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभापति रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको छ।
जिल्ला अदालत कास्कीले न्यायाधीश दाहाललाई म्यादको फाइल हेर्नका लागि जिम्मेवारी दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
नियमित प्रक्रिया अनुसार अपराह्न २/३ बजेतिर प्रहरीले म्याद थपका लागि थुनुवालाई अदालतमा ल्याउने भएकाले सोही समयमा लामिछानेलाई पनि म्याद थपका लागि अदालतमा पेश गर्ने संभावना रहेको उनले बताए।
गत शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा लगिएको थियो।