मौद्रिक नीति : शेयर धितो ऋणको २० करोडको सीमा पूर्ण खारेज, अन्य के के भए परिवर्तन (पूर्णपाठसहित)
११ साउन २०८१, शुक्रवार
एनएमबि बैंकको झन्डै दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।
बैंकका संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयर बैंकका बहाल संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउने छन्।
इच्छुक संस्थापकले ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ । ३५ दिनभित्र सेयर बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।