आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं। प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्तको आदेश दिन सर्वोच्चले इन्कार गरेको छ।
साइबर क्राइमको अभियोगमा पक्राउ परेका प्रसाईंलाई थुनामुक्तको आदेश माग्दै उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिन इन्कार गरेको हो।
मंगलबार निराजनको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको थियो। इजलासले सरकारसँग प्रसाईँ पक्राउ पर्नुको कारण माग्दै कारण देखाऊ आदेश भने जारी गरेको छ।
प्रसाईँ रास्वपा नेतृ ज्वाला संग्रौलाको जाहेरी दरखास्तको आधारमा पक्राउ परेका थिए।