आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । आजका लागि तय भएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विशेष कारणबस आजको बैठक स्थगित भएको हो। उनले अर्को बैठकबारे मिति नतोकिएको पनि बताए।
आजको बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो।