महिला कबड्डी टोली वर्षको उत्कृष्ट टीम घोषित

महिला कबड्डी टोली वर्षको उत्कृष्ट टीम घोषित

काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत वर्षको उत्कृष्ट टीममा महिला कबड्डी टोली घोषित भएको छ । 
शुक्रबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा महिला कबड्डी टोली उत्कृष्ट ठहरिएको हो । पर्नेमा उनले जोड दिए ।

खबरपाटी
खबरपाटी