आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । ललितपुरको जावलाखेलस्थित टेलिकम पछाडिको सडकमा गुडिरहेको माइक्रोबस माथि बिजुलीको पोल ढलेको छ।
सोमबार साँझ सवा ४ बजे तिर सानेपा स्थित फिनिक्स स्कुलका स(साना बालबालिकाहरु बोकेको बा २ ख २८५० नम्बरको माइक्रोमाथि अचानक बिजुलीको पोल ढलेको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार गाडीमा केही क्षति पुगे पनि विद्यार्थीहरु सुरक्षित रहेको छन्। प्रहरीका अनुसार गाडीमा १८ जना विद्यार्थी सवार थिए।
उनीहरुलाई अर्के गाडीमा राखेर घर पुर्याइएको छ। हाल ढलेको पोल पनि हटाउने काम भइसकेको प्रहरीले जनाएको छ।