प्रहरीको ३० वर्षे सेवा लागू नगर्न जारी भएको अन्तरिम आदेश खारेज

प्रहरीको ३० वर्षे सेवा लागू नगर्न जारी भएको अन्तरिम आदेश खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरेको हो।

खबरपाटी
खबरपाटी