आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वले नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न सहयोग पुर्याउने बताएका छन्।
श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले यस्ता पर्वले नेपालीमा आपसी सद्भाव, करुणा र मैत्रीभावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि श्रीकृष्ण जन्माष्टमी पर्वको शुभकामना दिँदै श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको गीता उपदेशले धर्म, कर्म र मोक्षको मार्ग देखाउने बताएका छन्। उनले गौरा पर्वको पनि शुभकामना दिएका छन्।