यी हुन् तनहुँ बस दुर्घटनाका २७ मृतक र १६ घाइते (नामावलीसहित)

यी हुन् तनहुँ बस दुर्घटनाका २७ मृतक र १६ घाइते (नामावलीसहित)

तनहुँ। प्रहरीले तनहुँ बस दुर्घटनाका मृतक र घाइतेको विवरण सार्वजनिक गरेको छ । शुक्रबार बिहान ११:२० बजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐना पहरास्थित पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङदी नदीमा खस्न गइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

दुर्घटनामा २७ यात्रुको मृत्यु भएको र १६ जना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले शुक्रबार राति अबेर  विज्ञप्तिमार्फत जनाएको छ । 

दुर्घटनाका घाइतेहरुको विवरण
१) देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला बेडना घर भई बस्ने बर्ष ३२ कि बर्षा पंकज भंगाले चोट च्यापु दाँया हातमा बोल्न सक्ने

२) देश भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला कोहिटिनगर बस्ने बर्ष ७३ को सुनिल जगन्नाथ घाण्डेचोट दायाँ कुममा चोट बोल्न सक्ने 

३) देश भारत महाराष्ट्र प्रदेश जल  गाँउ जिल्ला भुसवाल बस्ने बर्ष ५१ को अबिनाश भागवत पाटिल बायाँ नाडी ,बाँया खुट्टामा चोट बोल्न सक्ने । 

४) ऐ.ऐ. बस्ने बर्ष ६३ कि आशा पाण्डुराम पाटिल बायाँ खुट्टामा चोट बोल्ने सक्ने । 

५) भारत महाराष्ट्र प्रदेश जल गाँउ जिल्ला भुषवाल बस्ने बर्ष ५२ कि भारती रबिन्द्र पाटिल बायाँ आँखा दुवै खुट्टामा चोट बोल्न सक्ने ।

६) ऐ.ऐ. बस्ने बर्ष ६० को ज्ञानेश्वर वाण्डे दुवै खुट्टामा चोट,वोल्न सक्ने । 

७) ऐ.ऐ. बस्ने बर्ष ४५ कि आशा ज्ञानेश्वर वाण्डे  टाउको र अनुहारमा चोट,बोल्न नसक्ने । 

८) ऐ.ऐ.बस्ने बर्ष ५० कि रुपाली हेमराज सरोदे टाउको र बाँया खुट्टामा चोट । 

९) ऐ.ऐ. बस्ने बर्ष ४९ कि रेखा प्रकाश सुखाडे टाउको र दाँया खुट्टामा चोट हल्का बोल्न सक्ने । 

१०)ऐ.ऐ. ठेगाना भई बस्ने बर्ष ४८ कि सारदा सुरेश पाटिल टाउको र बाँया खुट्टामा चोट अवस्था बोल्न नसक्ने । 

११) ऐ.ऐ. बस्ने बर्ष ५३ को प्रबिन पाण्डुरंग पाटिल छातीमा चोटम बोल्न सक्ने ।  

१२) देश भारत महाराष्ट्र प्रदेश बस्ने ५९ को अन्नत ओँकार ईँग्ले ,बायाँ खुट्टा बायाँ हात र घाँटीमा चोट ,अवस्था बोल्न सक्ने, उपचार का.जि.शहिद मेमोरिल अस्पताल कलंकीमा भई रहेको ।

१३) देश भारत महाराष्ट्र  प्रदेश जलगाँउ जिल्ला घर भइ बस्ने बर्ष ४६ कि सिमा अनन्त ईंग्ले टाउकोमा चोट, बोल्न सक्ने ।

१४) देश भारत महाराष्ट्र प्रदेश झड जिल्ला घर भइ बस्ने बर्ष ५६ को हेमराज राजाराम सरोदे  ढाडमा चोट बोल्न सक्ने । 

१५) देश भारत महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला बस्ने बर्ष ६७ कि कुमुदिनी झाण्डे घाँटी र दाँया हातमा चोट बोल्न सक्ने । 

१६) देश भारत महाराष्ट्र प्रदेश जलगाँउ जिल्ला बस्ने बर्ष ४२ कि निलिमा भिरुड दायाँ हात र खुट्टामा चोट,बोल्न सक्ने ।

मृतकहरुको विवरण

१. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष १६ की चन्दना सुहास राणे पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा १५:२६ बजेको समयमा मृत घोषणा लास ऐ अस्पतालमा रहेको ।

२ देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं. बर्ष ६० को सुदाकर बडिराम जावडे ।

३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष  ५० को प्रकाश नाथ कोडी ।

४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ३५ की मिनल गणेश भारम्बे ।

५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ६० को मुर्तीजा खान ( चालक) ।

६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष  ४५ की सुहास प्रभाकर राणे ।

७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५१ की राहिनी सुधाकर जावडे ।

८. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४० को गणेश पाण्डुरम भारम्बे ।

९. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४३ की पलबी संन्दिप सरोदे ।

१०. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५७ की निलीमा सुनिल धाण्डे ।

११ देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४५ की अनिता अबिनाश पाटिल ।

१२. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५६ की भारती प्रकाश जावडे ।

१३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४५ की सरोज मनोज भिरुड ।

१४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.३५ को सागर तडु जाउडे । 

१५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ६० की सुल्भा पाण्डुराम भारण्डे ।

१६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने आशा समाधान बाबिस्कर ।

१७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने बिजया करुड जावडे ।

१८. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५१ की सरला तुलसिराम ताईडे ।

१९. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने रामजित (सह-चालक)

२०. . देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष २५ को अनुप हेमराज सरोदे ।

२१. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५० की निलिमा चन्द्रकान्त जावडे ।

२२. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४२ की सरला सुहास राणे ।

२३. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ६ की परी गणेश भारम्बे ।

२४. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ४४ को पंकज भागवत भंगाडे ।

२५. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५० को संदिप राजाराम सरोदे ।

२६. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने मंगला बिलास राणे ।

२७. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष ५५ को तुलसीराम बुधो ताईडे 

खबरपाटी
खबरपाटी