फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । यू-२० साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बंगलादेश भिड्दैछन् ।
सेमिफाइनल पुगिसकेका नेपाल र बंगलादेशबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।
मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २-० को जित निकालेसँगै नेपालको सेमिफाइनल पुगेका थियो ।
बंगलादेशले पनि सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।