आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित गुर्जे सूर्यचौरमा बुधबार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनापछि पर्यटनमन्त्री बद्री पाण्डेसहितको टोली घटनास्थल हिँडेको छ।
मन्त्री पाण्डे सिंहदबारबाट घटनास्थल हिँडेको उनको सचिवालयले बताएको छ।
एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो। चालकसहित ५ जना सवार हेलिकोप्टर दुर्घटनामा परेपछि ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।