तस्करी प्रकरण चलाउनेहरु आफैँले सुन तस्करीमा संलग्न : केपी शर्मा ओली
६ असोज २०८०, शनिवार
काठमाडौं । नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा एक युवाको घाँटी रेटेर हत्या गरिएको छ ।
पाल्हिनन्दन गाउँपालिकाको हर्दीमा २० वर्षिय रोशनकुमार बढइको आइतबार राति हत्या भएको हो ।
घरमा सुतिरहेका बढइको हत्या बारे परिवारले बिहान मात्र थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको हत्यामा संलग्न र कारण खुलेको छैन ।
घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताए । बढइको शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल पठाइएको छ ।