५ बजेका लागि सर्‍यो संसदीय सुनुवाइ समितिको बैठक

५ बजेका लागि सर्‍यो संसदीय सुनुवाइ समितिको बैठक

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सरेको  छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न बिहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।

तर दलहरू आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद् सचिवालयका महासचिव पदम प्रसाद पाण्डेले  बताए ।

खबरपाटी
खबरपाटी