आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
मंगलबार राष्ट्रपति पौडेलले संविधानको धारा ११३ ९२० बमोजिम विधेयक प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।
उक्त विधेयक संघीय संसद्को दुवै सदनबाट पारित गरी पठाइएको थियो ।