आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । कोपा अमेरिका फुटबलमा पानामाले अमेरिकालाई पराजित गरेको छ । अमेरिकाले सुरुवाती अग्रता लिए पनि पानामाले पुनरागमन गर्दै अमेरिकाविरुद्ध जित निकालेको हो ।
खेलको २२औँ मिनेटमा अमेरिकाले अग्रता लिएको थियो । तर, २६औँ मिनेटमा पानामाले बराबरी गोल फर्कायो । यससँगै पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ८३औँ मिनेटमा गोल गर्दै पानामाले अमेरिकाविरुद्ध २–१ को अग्रता लियो । त्यसपछि कुनै गोल हुन नसक्दा पानामा विजयी भएको हो ।