सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार १०० कायम भएको छ ।

यता चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । बिहीबार १ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने १० रुपैयाँले बढेको हो ।

खबरपाटी
खबरपाटी