राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच शीतल निवासमा भेटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्रबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो।

भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


 

खबरपाटी
खबरपाटी