आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा डा. कुन्दन अर्याल नियुक्त हुनुभएको छ ।
त्रिविले चार वर्षका लागि विभागको प्रमुखमा सह–प्राध्यापक डा। अर्याललाई प्रमुखमा नियुक्त गरेको हो । यसअघिका विभागीय प्रमुख प्राध्यापक प्रबलराज पोखरेलले अनिवार्य अवकाश पाएपछि अर्याल विभागको प्रमुखमा नियुक्त हुनुभएको हो ।