आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बस रामेछापको लिखु तामाकोसीमा दुर्घटनामा परेको छ। आज बिहानलिखु तामाकोसी गाउँपालिका-६ खिम्ति केउरिनीस्थित बिर्ताडाँडामा भएको दुर्घटनामा पाँच जना घाइते भएका छन् । ‘बसमा २५ जना यात्रु सबार रहेका थिए ।