आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । लेबनानमा हुने चारदेशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बुधबार प्रतियोगिताका निम्ति २२ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । नेपाली टिममा मिडफिल्डरद्वय रेनुका नगरकोटी र सरु लिम्बुले पुनरागमन गरेका छन् ।
लेबनानको बेरुतमा हुने प्रतियोगिता जुलाई ८ देखि १६ सम्म सञ्चालन हुने तालिका छ । प्रतियोगितामा नेपालसहित लेबनान, जोर्डन र बंगलादेशले सहभागिता जनाउनेछन् ।