आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । लमजुङको क्व्होलासोथर गाउँपालिका–३ मा पहिरोमा परी बेपत्ता भएका चारै जनाको शव फेला परेको छ ।
पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
मंगलबार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा उनीहरू बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले भग्नावशेषबाट चारै जनाको शव निकालेका हुन् ।