आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । केही दिन यता भएको भारी वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगर जलमग्न भएको छ ।
महानगरपालिका भित्रका अधिकांस घर डुबानमा परेका छन् ।
बस्तीमा पानी पसेपछि सर्वसाधारण समस्यामा परेका छन् ।
महानगरपालिका मेयर नागेश कोइरालाले वर्षा जारी रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन् । डुबानमा परेकाको सहजीकरण र उद्दारमा टोली परिचालन भइरहेको कोइरालाले बताए ।
विराटनगरको सिंगिया खोला र केसलियामा बाढी उर्लिएपछि महानगरका बस्तीमा पानी पसेको हो ।
महानगरपालिकाका १, २ र ८ नम्बर वडाका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । विराटनगरका पूर्वी र पश्चिम भेग सबै भन्दा बढी प्रभावित भएका हुन् ।