आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको फोहोर सफा गर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“कांग्रेसभित्रको फोहोर सफा गर्नुपर्नेछ,” उनले भने, “कांग्रेसभित्रको फोहोर सफा गर्ने सन्दर्भमा ऐनाअगाडि उभिएर ऐनामा लागेको फोहोर पुछेर मात्रै सफा हुँदैन ।”