आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । मन्त्रिपरिद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।
आजको बैठकमा नयाँ मुख्यसचिवको नियुक्तिबारे निर्णय हुने बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दा दायरसँगै उनी स्वतस् निलम्बित भएका छन् ।