किशोरीलाई आत्मरक्षा गर्न सिकाउँदै प्रहरी

किशोरीलाई आत्मरक्षा गर्न सिकाउँदै प्रहरी

काठमाडौं । म्याग्दीको दरबाङस्थित केवि एकेडेमीका किशोरीहरूलाई सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी । म्याग्दीका विद्यालयमा सामाजिक विकास कार्यालय, मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम दिने काम भइरहेको छ ।  

खबरपाटी
खबरपाटी