साताको अन्तिम दिन सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

साताको अन्तिम दिन सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा १९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४२ हजार ८ सय थियो । जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८४० रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ पुगेको छ ।

खबरपाटी
खबरपाटी