आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
बुटवलको डेल्टा एजुकेसन मार्टमा बिहीबार साँझ आगलागी भएको छ । अहिले आगो निभाउने काम भइरहेको छ ।
घटनास्थलमा प्रहरी पुगेर आगो नियन्त्रणमा लिने काम भइरहेको इलाका प्रहरी कार्यालयका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
आगलागी नियन्त्रण गर्न दुईवटा दमकल घटनास्थल पुगेका छन् ।