आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको बढेको छ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीमा तोलाको १५ रुपैयाँ बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ कायम रहेको छ। तेजाबी सुन तोलाको १ लाख ४१ हजार ५ सय रुपैयाँ छ।
चाँदी तोलाको १ हजार ८१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।