आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ सडक सञ्चालनमा आएको छ ।
आइतबार राति वर्षाका कारण खसेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो ।
रातिदेखि नै सडकको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।
इच्छाकामना–३ को फिस्लिङ र मौवाखोलाको बीचमा आइतबार रातिदेखि पहिरो खसेपछि रातिबाट नै लेदो पन्छाउन थालिएको थियो ।