फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले पाँचौँ विकेट गुमाएको छ । सन्दीप जोरा १ रन बनाएर आउट भएका हुन् ।
नेपालले ७ ओभरमा ५ विकेटको क्षतिमा २६ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।