आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ ।
सोमबार सिंहदरबारमा भएको दुई पक्षबीचको छलफलमा १५ दिनभित्र संघको माग पूरा गर्ने सहमति भएको हो ।
चालक संघले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राख्दै शनिबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।
ढुवानी रोक्दा काठमाडौं उपत्यकाका निजी पेट्रोल पम्पमा इन्धनको अभाव भएको थियो ।