फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
टी–२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएको छ। गएराति भएको खेलमा आयरल्यान्डले दिएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्याे। कप्तान बाबर आजमले सर्वाधिक ३२ रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । उसका ग्यारेथ डेलानीले सर्वाधिक ३१ रन बनाए । समूह ‘ए’ मा पाकिस्तान ४ खेलमा ४ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । यो समूहबाट भारत र आयोजक अमेरिका यसअघि नै सुपर आठमा पुगिसकेका छन् ।