बंगलादेशविरुद्ध नेपालले छैटोँ विकेट गुमायो

बंगलादेशविरुद्ध नेपालले छैटोँ विकेट गुमायो

काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले छैटोँ विकेट गुमाएको छ । कुशल मल्ल २७ रन बनाएर आउट भएका हुन् ।

नेपालले १६.४ ओभरमा ६ विकेटको क्षतिमा ७८ रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।

खबरपाटी
खबरपाटी