काठमाडौंमा विगत २५ वर्षयताकै उच्च तापक्रम

काठमाडौंमा विगत २५ वर्षयताकै उच्च तापक्रम

काठमाडौं । काठमाडौंमा निरन्तर गर्मी बढ्दै गएको छ । शनिबार विगत २५ वर्षयताकै उच्च तापक्रम मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौंको तापक्रम ३५।३ डिग्री सेल्सियस मापन गरिएको छ । जुन रेकर्ड ब्रेक नजिक हो । विभागका अनुसार काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६।६ डिग्री सेल्सियस हो । जुन २०४६ वैशाख २५ गते पुगेको थियो । उक्त रेकर्ड त्उयसपछि ब्रेक भएको छैन ।

शनिबारको काठमाडौंको तापक्रम २५ वर्षयताकै उच्च हो । २०५६ वैशाख १३ मा काठमाडौंको तापक्रम ३५।६ डिग्री सेल्सियस मापन गरिएको थियो ।त्यसपछि त्यसयता विभिन्न मितिमा ३५.२ डिग्री सेल्सियससम्म काठमाडौंको तापक्रम पुगेकोमा शनिबारको तापक्रम २०५६ सालपछिकै उच्च हो । महाशाखाका अनुसार काठमाडौंको तापक्रम २०५६ पछि तीनपटक ३५ डिग्री सेल्सियस नाघेको देखिन्छ । २०६६ सालमा  ३५.२, २०६९ मा ३५.२ र यसै वर्ष गत वैशाख १२ गते पनि काठमाडौंको तापक्रम ३५.२ डिग्री सेल्सियस मापन गरिएको थियो । भेडा च्याङ्ग्राको ऊन तथा पस्मिनाबाट कपडा, गलैचा, राडीपाखी बनाउने उद्योगको विकास र बजारीकरण गरिने बजेट वक्तव्यमा उल्लेख छ। 

मुख्यमन्त्री डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि रु १० करोड रकम विनियोजन गरिएको छ । स्थानीय तहसँगको सहकार्यमा हिमाली जिल्लामा आवासीय विद्यालय निर्माण गर्न रु दुई करोड ५० लाख विनियोजन भएको छ । एक जिल्ला एक उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याउने बजेटमा उल्लेख छ । मानव सेवा आश्रमको पूर्वाधार विकास निर्माणका लागि रु एक करोड रकम विनियोजन गरिएको छ । कर्णाली प्रदेशलाई भाषा, कला र संस्कृतिको अनुपम प्रदेशका रूपमा विकास गर्नका साथै बिजुली नपुगेका स्थानमा ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्न रु १४ करोड ७६ लाख विनियोजन गरिएको छ । 

खबरपाटी
खबरपाटी