आज सोमबार सुनको मूल्य स्थिर

आज सोमबार सुनको मूल्य स्थिर

काठमाडौँ । आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

आज तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ  । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

त्यसैगरी चाँदी १ हजार ८ सय २५ रुपैयाँ भएको छ  । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

खबरपाटी
खबरपाटी