आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् ।
औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने विषयमा डा। आरजु देउवा सभापति रहेको समितिले शुक्रबार आयोजना गरेको छलफलमा गृहमन्त्री सहभागी भएका हुन् ।
बैठकमा अर्थमन्त्री वर्षमान पुन पनि सहभागी छन् ।
सरकारले औषधीय प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता प्रदान गर्ने तयारी गरे पनि कार्यान्वयन हुन सकेको छैन ।
समितिमा विभिन्न मन्त्रालयका सचिवलहरू पनि सहभागी छन् ।