फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली टिमलाई हौसला प्रदान गर्न टी-२० विश्वकप हेरिरहेका छन् ।
'नेपालको विश्वकप यात्रामा रोमाञ्चक क्षण आउँदैछ, 'प्रधानमन्त्री प्रचण्डले भने, 'नेपाली टिमका खेलाडी म तपाईँहरूकै साथमा छु सिंगो देश तपाईँहरूको साथमा छ गाे अ हेड टिम नेपाल l'
जारी टी-२० विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेलिरहेको छ । समूह डी मा रहेको नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ ।
डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा खेल भइरहेको छ ।
नेदरल्याण्डसका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला बलिङ गरिरहेका छन् ।