कुशलले गुमाए विकेट

कुशलले गुमाए विकेट

काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्राइरी स्टेडियममा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डसले टस जितेर फिल्डिङ रोजेका थिए।

नेपालका ओपनरद्वय आसिफ शेख ४ र कुशल भुर्तेल ७ रनमा आउट भए। अनिल साह १३ र कुशल मल्ल ९ रनमा आउट भए।

खबरपाटी
खबरपाटी