क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत

क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत

काठमाडौं । क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ ।

बिहीबार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो ।

खबरपाटी
खबरपाटी