आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं न्युरोडमा महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन् ।
काठमाडौं महागरका मेयर बालेन शाहले महासेठको नाम लिँदै ठाडो आदेशमा काम न्युरोड क्षेत्रमा काम रोकिदिएको आरोप लगाएका थिए ।
आइतबार प्रतिक्रिया दिँदै उनले भने, ‘ कलंकी देखि महाराजगजको कुरा व्यक्तिगत रुपमा सल्लाहका रुपमा लिएको छु । त्यसमा मेरो कुनै आपत्ती छैन । सुझावका रुपमा लिएको छु । तर, न्युरोडमा जुन क्रियाकलाप छ, त्यो कानुनसम्मत छैन । यत्ति हो मेरो कुरा ।’