आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजनाको ज्यान गएको छ ।
डोजर चालकको मृत्यु भएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । उनको परिचय खुल्न बाँकी छ ।
पुल निर्माण कम्पनीको मेसिनले नाला खन्ने क्रममा माथि पहिरो खसेको थियो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । सडक अहिले सञ्चालनमा छ ।