अझैं पनि टीओआरमा जुटेन सहमति

अझैं पनि टीओआरमा जुटेन सहमति

काठमाडौं, । सहकारी ठगी प्रकरण छानविनका लागि बन्ने संसदीय समितिको कार्यदेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक आज पनि निश्कर्षविही भएको छ । आजको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति हुन नसकेको हो ।


नेकपा ९एमाले० संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बैठक केहीबेरमा बस्नेगरी अहिले आफूहरु बाहिरिएको बताए । उनले कांग्रेस आफ्ना मागबाट केही ब्याक भएपनि सहमति भने जुट्न नसकेको बताए ।

खबरपाटी
खबरपाटी