२ बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक

२ बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश टीओआर मा कुरा मिल्न नसकेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संसद सचिवालयले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।श

खबरपाटी
खबरपाटी